"अध्ययन, अनुसन्धान र नेटवर्किंग"

Hon. Bhanubhakta Joshi
माननीय भानुभक्त जोशी मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं अध्यक्ष, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्
Kanun Lal Chaudhary
कानुन लाल चाैधरी कार्यकारी निर्देशक माेवाईल नम्बर : ९८५१३४६९९६
Krishna Prasad Bhattrai
कृष्णप्रसाद भट्टराई उपनिर्देशक/सूचना अधिकारी ई-मेल: ldta.informationofficer@gmail.com माेवाईल नम्बर : ९८४१७२१६८४

LDTA काे बारेमा

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्थापना एक स्वायत्त संस्थाको रूपमा २०५० असोज ४ गते भएको हो । स्थानीय तहको प्रशासकीय एवम् व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत यसको स्थापना भएको हो । प्रतिष्ठानको काम, कर्तव्य र जिम्मेवारी प्रतिष्ठान ऐन, २०४९ र यस सम्बन्धी नियमावलीमा उल्लेख गरिएको छ । विक्रम सम्वत्२००९ सालमा नेपालमा पहिलो पटक संस्थागत रूपमा ग्रामीण विकासका लागि शुरू गरिएको त्रिभुवन ग्राम विकास कार्यक्रमदेखि नै स्थानीयस्तरमा क्षमता विकासका कार्यहरूप्रतिष्ठानले सञ्चालन गर्दैआएको छ । प्रतिष्ठानलेविभिन्न कालखण्डमा स्थानीय तहको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

पुरा जानकारी
थप जानकारी

साझेदार संस्थाहरु

  • Undp Giz Jica Unicef
  • UN Women